राजकुमार ह्यारीको विवाह अमेरिकी कलाकार मर्केलसँग

लन्डन । बेलायतका राजकुमार ह्यारीले अमेरिकी कलाकार प्रेमिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भएको छ । राज सिंहासनका उत्तराधिकारीको पाँचौं वरियताका ह्यारीले आगामी वसन्तमा मर्केलसँग विवाह गरी लन्डनस्थित केन्सिङ्टन दरबारको नटिंघम कटेजमा भित्र्याउने पक्का भएको बेलायती समाचार संस्था डेलीमेलमा प्रकाशित छ । राजकुमार ह्यारी र अभिनेत्री मर्केल वर्षदिनदेखि डेटिङमा थिए । र, नोभेम्बर पहिलो साता … Continue reading राजकुमार ह्यारीको विवाह अमेरिकी कलाकार मर्केलसँग